Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

वीर अस्पतालका ७१ कर्मचारीमा सङ्क्रमण, दुई दिन अस्पताल बन्द

वीर अस्पतालका ७१ कर्मचारीमा सङ्क्रमण, दुई दिन अस्पताल बन्द

दैनिकी न्यूज

१७, भाद्र २०७७
वीर अस्पतालका ७१ कर्मचारीमा सङ्क्रमण, दुई दिन अस्पताल बन्द
images

काठमाडौँ । वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएको छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले आज मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहीबार अस्पताल पूर्ण रुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताउनुभयो । उहाँले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगी रहेको बताउनुभयो ।

गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - ०६:१७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology