Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितको संख्या १५४ पुग्यो, हेर्नुहोस कुन वडामा कति ?

महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितको संख्या १५४ पुग्यो, हेर्नुहोस कुन वडामा कति ?

दैनिकी न्यूज

१९, भाद्र २०७७
महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमितको संख्या १५४ पुग्यो, हेर्नुहोस कुन वडामा कति ?
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या १५४ जना पुगेको छ ।

महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार संक्रमित मध्ये ७५ जना संक्रमणमुक्त भई सकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ७७ जना रहेका छन्, जसमध्ये ५२ जना होम आइसोलेसन र २५ जना विभिन्न अस्पतालमा उपचार गराईरहेको सापकोटाले बताए । संक्रमित मध्ये २ जनाको मृत्यू भएको छ ।

1.jpg

images
प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - १८:२५:०७ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology