Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा कति थपिए संक्रमित, सबैभन्दा बढी काठमाडौंका

काठमाडौं उपत्यकामा कति थपिए संक्रमित, सबैभन्दा बढी काठमाडौंका

दैनिकी न्यूज

२३, भाद्र २०७७
काठमाडौं उपत्यकामा कति थपिए संक्रमित, सबैभन्दा बढी काठमाडौंका
images

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको विवरण अनुसार काठमाडौंमा ३ सय, ललितपुर ३८ र भक्तपुरमा ५८ गरी ३ सय ९६ संख्या थपिएको जानकारी दियो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा संक्रमण अझै घट्न सकेको छैन ।
सरकारले भदौ ३ गतेदे उपत्यकामा निषेधाज्ञा लगाएको छ । यही अवधिमा पनि उपत्यकामा संक्रमण रोकिएको छैन ।

images
प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - १६:४६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology