Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना संक्रमणबाट काठमाडौंमा फेरि एक जनाको मृत्यु

कोरोना संक्रमणबाट काठमाडौंमा फेरि एक जनाको मृत्यु

दैनिकी न्यूज

२६, भाद्र २०७७
कोरोना संक्रमणबाट काठमाडौंमा फेरि एक जनाको मृत्यु
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण काठमाडौंका थप एक व्यक्तिको मृत्यु भएको छ।

ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।

अस्पतालमा भदौ २४ गतेदेखि उपचार गराइरहेका संक्रमितको आज बिहान ३ बजे मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।

images
प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - ११:४२:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology