Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भक्तपुरका एक कोरोना संक्रमित युवाको मेघा हस्पिटलमा निधन

भक्तपुरका एक कोरोना संक्रमित युवाको मेघा हस्पिटलमा निधन

दैनिकी न्यूज

२७, भाद्र २०७७
भक्तपुरका एक कोरोना संक्रमित युवाको मेघा हस्पिटलमा निधन
images

ललितपुर । भक्तपुरका एकजना कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

भक्तपुरका ३८ वर्षीय पुरुषको उपचारको क्रममा मेघा हस्पिटल, धोविघाट, ललितपुरमा उपचारको क्रममा भदौ २७ गते विहान ७ः४० बजे निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

गत भदौ २६ गते श्वासप्रश्वासमा समस्या आई मेघा हस्पिटलमा भर्ना भएका थिए । मृतकको शब नेपाली सेनाले गर्ने जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०७७ शनिवार - ०९:०९:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology