Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पाइलट विजय लामालाई कोरोना संक्रमण

पाइलट विजय लामालाई कोरोना संक्रमण

दैनिकी न्यूज

२९, भाद्र २०७७
पाइलट विजय लामालाई कोरोना संक्रमण
images

काठमाडौँ । नेपाल वायुसेवा निगमका पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहान स्टार अस्पतालमा गरीएको स्वाब परीक्षणमा लामालाई कोरोना पुष्टि भएको हो । संक्रमति उनी हाल सोल्टी होटलको आइसोलेसनमा छन् ।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पुष्टि भएको छ। उनीहरु दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई दक्षिण सुडान लगेका थिए ।

उद्धार उडान सुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ।

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - १४:५५:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology