मंगलवार, श्रावण २६ गते २०८३
काठमाडौं । गण्डकी प्रदेशमा ४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ९ जना, कास्कीका ३ जना, गोरखाका, लमजुङ र मनाङका एकरएकजना रहेका छन् ।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology