Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

दैनिकी न्यूज

३१, भाद्र २०७७
कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
images

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइराला ओम अस्पताल भर्ना भएका छन्।

कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति ओम अस्पताल भर्ना भएका हुन्।

कोइरालाको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनमा २३ भदौंमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - ११:१६:३८ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology