Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा जोरबिजोर कायमैः बजार पसल खुल्ने

काठमाडौं उपत्यकामा जोरबिजोर कायमैः बजार पसल खुल्ने

दैनिकी न्यूज

३१, भाद्र २०७७
काठमाडौं उपत्यकामा जोरबिजोर कायमैः बजार पसल खुल्ने
images

ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण प्रसाद भट्टले जारी गरेको आदेशमा अर्को आदेश नभएसम्मका लागि यातायात साधनमा जोरबिजोरी प्रणाली कायम रहने उल्लेख छ।

ललितपुर जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने गरी जोरबिजोर प्रणाली अन्तर्गत सञ्चालन गर्नुपर्नेछ’, सीडीओ कार्यालयको आदेशमा भनिएको छ, ‘अत्यावश्यक सेवा, कार्यालय आवतजावत र सबै प्रकारका ढुवानीका साधनको हकमा जोरबिजोर प्रणाली लागू हुनेछैन।’

बजार पसल खुल्ने भए पनि भेला हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पाइने छैन।

images
प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - २२:०१:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology