Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाबाट ललितपुरमा थप एक जनाको मृत्यु

कोरोनाबाट ललितपुरमा थप एक जनाको मृत्यु

दैनिकी न्यूज

२, आश्विन २०७७
कोरोनाबाट ललितपुरमा थप एक जनाको मृत्यु
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय कोरोना संक्रमित महिला रहेकी छिन् ।

साउन ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी संक्रमित महिलाको बिहीबार मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - ०७:१९:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology