ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या २३४ जना पुगेको छ ।
महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार संक्रमित मध्ये १३९ जना संक्रमणमुक्त भई सकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ९३ जना रहेका छन्, जसमध्ये ७४ जना होम आइसोलेसन र १९ जना विभिन्न अस्पतालमा उपचार गराईरहेको सापकोटाले बताए । संक्रमित मध्ये २ जनाको मृत्यू भएको छ ।
हेनुहोस कुन वडामा कति ?
वडा नं. १ः हालसम्मको संक्रमितको संख्या ३६, संक्रमण मुक्त २१, सक्रिय संख्या १५, होम आइसोलेनसको संख्या १२, अस्पतालमा रहेका संक्रमितको संख्या ३
वडा नं. २ः हालसम्मको संक्रमितको संख्या २९, संक्रमण मुक्त १०, सक्रिय संख्या १८, होम आइसोलेनसको संख्या १५, अस्पतालमा रहेका संक्रमितको संख्या ३, मृत्यू १
वडा नं. ३ः हालसम्मको संक्रमितको संख्या ११, संक्रमण मुक्त ५, सक्रिय संख्या ६, होम आइसोलेनसको संख्या ५, अस्पतालमा रहेका संक्रमितको संख्या २
वडा नं. ४ः हालसम्मको संक्रमितको संख्या ४१, संक्रमण मुक्त २८, सक्रिय संख्या १३, होम आइसोलेनसको संख्या ११, अस्पतालमा रहेका संक्रमितको संख्या २
वडा नं. ५ः हालसम्मको संक्रमितको संख्या ३९, संक्रमण मुक्त २४, सक्रिय संख्या १४, होम आइसोलेनसको संख्या १०, अस्पतालमा रहेका संक्रमितको संख्या ४, मृत्यू १
वडा नं. ६ः हालसम्मको संक्रमितको संख्या १५, संक्रमण मुक्त ९, सक्रिय संख्या ६, होम आइसोलेनसको संख्या ५, अस्पतालमा रहेका संक्रमितको संख्या १
वडा नं. ७ः हालसम्मको संक्रमितको संख्या १६, संक्रमण मुक्त ५, सक्रिय संख्या ११, होम आइसोलेनसको संख्या ९, अस्पतालमा रहेका संक्रमितको संख्या २
वडा नं. ८ः हालसम्मको संक्रमितको संख्या ३७, संक्रमण मुक्त ३३, सक्रिय संख्या ४, होम आइसोलेनसको संख्या १, अस्पतालमा रहेका संक्रमितको संख्या ३
वडा नं. ९ः हालसम्मको संक्रमितको संख्या १०, संक्रमण मुक्त ४, सक्रिय संख्या ६, होम आइसोलेनसको संख्या ६
वडा नं. १०ः हालसम्मको संक्रमितको संख्या छैन