ललितपुर । महानरीय प्रहरी प्रभाग पुल्चोकमा कार्यरत एक प्रहरीमा कोरोना पोजिटिभ देखिएको छ ।
गोरखा जिल्ला, पालुङटार नगरपालिका वडा नं. ३ घर भई महानगरीय प्रहरी प्रभाग नेपालटारमा दरबन्दी भई हाल प्रभाग पुल्चोकमा कार्यरत प्रहरी नायब निरीक्षकले असोज २ गते नेपाल प्रहरी अस्पतालमा पिपिआर परीक्षण गराउदा आइतबार (असोज ६ गते) पोजिटिभ देखिएको हो ।