Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

६ महिनापछि सेनाले सुचारु गर्‍यो रोकिएको भर्ना प्रक्रिया

६ महिनापछि सेनाले सुचारु गर्‍यो रोकिएको भर्ना प्रक्रिया

दैनिकी न्यूज

१३, आश्विन २०७७
६ महिनापछि सेनाले सुचारु गर्‍यो रोकिएको भर्ना प्रक्रिया
images

काठमाडौं । नेपाली सेनामा रिक्त रहेका विभिन्न पदको भर्ना प्रक्रिया सुचारु भएको जनाएको छ। कोरोना महामारीका कारण चैत ७ गतेदेखि स्थगित गरिएको भर्ना प्रक्रिया पुनः सूचारु गरिएको सेनाले जनाएको हो ।
२०७६ माघ ७ गते विभिन्न पदका लागि विज्ञापन गरिएकोमा कोरोना भाइरसको महामारीका कारण चैत ७ गते सबै प्रक्रिया स्थगित गरिएको थियो। मंगलबार एक सूचना प्रकाशित गरी सेनाले स्थगित गरिएका सबै भर्ना प्रक्रिया सूचारु गरिएको जानकारी दिएको हो ।
जंगी अड्डाका अनुसार सूचारु गरिएका परीक्षाबारेको जानकारी लोकसेवा आयोगको वेवसाईटमा गएर हेर्न सकिन्छ भने नेपाल आर्मीको वेवसाइट वा मोबाइल एपमा पनि हेर्न सकिन्छ।

 

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०९:२१:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology