Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाबाट पछिल्लो २४ घण्टामा कतिले ज्यान गुमाए ?

कोरोनाबाट पछिल्लो २४ घण्टामा कतिले ज्यान गुमाए ?

दैनिकी न्यूज

१३, आश्विन २०७७
कोरोनाबाट पछिल्लो २४ घण्टामा कतिले ज्यान गुमाए ?
images

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा कोरोना संक्रमणबाट ३ महिला र ७ पुरुष गरी १० जनाको मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ। सोमबार ४ जनाको मृत्यु भएको थियो ।

मंगलबार एकैदिन काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ सय ३४ जना संक्रमित देखिएका थिएभने देशभर १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएको थियो ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - २०:४६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology