बुटवल । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ ।
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा पाल्पा रामापुर ७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनी १३ असोजको राति ११ बजे अस्पताल भर्ना भएका थिए ।
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार -
०९:०५:४५ बजे