Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण

नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण

दैनिकी न्यूज

२०, आश्विन २०७७
नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । सोमबार पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।   

स्वास्थ्यमा जटिल समस्या नदेखिए पनि हल्का ज्वरो र रुघाखोकी लागिरहेको चौधरीले बताइन् ।

कोरोना पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा बसिरहेकी छन् ।

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १४:५०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology