Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा कोरोना डरलाग्दो अवस्थामा, एकैदिन थपिए अहिलेसम्मकै धेरै

काठमाडौं उपत्यकामा कोरोना डरलाग्दो अवस्थामा, एकैदिन थपिए अहिलेसम्मकै धेरै

दैनिकी न्यूज

२२, आश्विन २०७७
काठमाडौं उपत्यकामा कोरोना डरलाग्दो अवस्थामा, एकैदिन थपिए अहिलेसम्मकै धेरै
images

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २५ सय ४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा २५ सय ४० संक्रमित देखिएका हुन् ।

त्यसमध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित थपिएका छन् । २४ घण्टामा १८ हजार ४ सय ७३ पीसीआर परीक्षण भएको थियो । बिहीबार देशभरी ४३ सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैबीच कोरोना संक्रमणकै कारण १२ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - २२:२०:३८ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology