Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु, बन्यो नयाँ रेकर्ड

कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु, बन्यो नयाँ रेकर्ड

दैनिकी न्यूज

२५, आश्विन २०७७
कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु, बन्यो नयाँ रेकर्ड
images

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ महिला र १७ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ। यो कूल संक्रमितको ०.५९ प्रतिशत हो।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - २३:३३:१० बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology