Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनाले नेपालको कति जिल्ला छन् रेड जोनमा ?

कोरोनाले नेपालको कति जिल्ला छन् रेड जोनमा ?

दैनिकी न्यूज

२६, आश्विन २०७७
कोरोनाले नेपालको कति जिल्ला छन् रेड जोनमा ?
images

नेपालमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ। इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन्। काठमाडौँमा सबैभनदा बढी संक्रमित छन्। २ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ। महाशाखा प्रमुख डा.वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ। ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योजना बनाएको छ,’ डा.पान्डे भन्छन्, ‘विस्तृत जानकारी मन्त्रालयसँगै छ।’ देशभर सक्रिय संक्रमितको संख्या नै ३१ हजार ३ सय १५ पुगेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

images
प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - ०९:३६:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology