Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घट्यो शेयर बजार, कसले कति गुमाए ?

घट्यो शेयर बजार, कसले कति गुमाए ?

दैनिकी न्यूज

२७, आश्विन २०७७
घट्यो शेयर बजार, कसले कति गुमाए ?
images

काठमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ९ दशमलव ४२ अंकले घटेर १ हजार ५ सय ६८ दशमलव ५९ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसैगरी ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स समेत १ दशमलब ७० अंकले घटेको छ । मंगलबार व्यापार, उत्पादनमूलक र म्युचुअल फन्ड बाहेकका सबै कम्पनीका शेयर घटेका छन् । मंगलबार दिनभर भएका २८ हजार ६ सय ४० कारोबारबाट १९३ कम्पनीका ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता सेयर किनबेच भएका छन् ।

images
प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - १६:०४:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology