Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शनिबार साढे १५ हजारको कोरोना परीक्षण, कति थपिए संक्रमित !

शनिबार साढे १५ हजारको कोरोना परीक्षण, कति थपिए संक्रमित !

दैनिकी न्यूज

१, कार्तिक २०७७
शनिबार साढे १५ हजारको कोरोना परीक्षण, कति थपिए संक्रमित !
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि भएको बताए। उनका अनुसार आज देशमा संक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ। पछिल्लो २४ घण्टामा थप १५ हजार ४३८ गरी अहिलेसम्म १२ लाख ६७ हजार ६०५ परीक्षण भएको छ। उनले १ हजार ८ सय जना संक्रमित पछिल्लो २४ घण्टामा निको भएको बताए। योसँगै नेपालमा निको हुने ८९ हजार ८४० रहेका छन्।

images
प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - १६:४२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology