Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२, कार्तिक २०७७
काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार - १७:१७:५७ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology