Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

४, कार्तिक २०७७
मंगलबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । मंगलबार छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, आइतबार पनि छापावाला सुनको भाउ तोलामा ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ प्रति तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

7-4.PNG

तर आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रति तोलामा १० रुपैयाँ बढेर प्रति तोला १२ सय १० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - १०:५४:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology