Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

५, कार्तिक २०७७
बुधबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन प्रति तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुन प्रति तोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

7-5.PNG

तर आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रति तोलामा ३० रुपैयाँ बढेर प्रति तोला १२ सय ४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार चाँदी प्रति तोला १२ सय १० मा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - ११:१४:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology