Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अविवाहित र एकल पुरुषलाई मासिक भत्ता

अविवाहित र एकल पुरुषलाई मासिक भत्ता

दैनिकी न्यूज

८, कार्तिक २०७७
अविवाहित र एकल पुरुषलाई मासिक भत्ता
images

ताप्लेजुङ । अविवाहित र एकल पुरुषलाई पनि भत्ता रु सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ ।

सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए । ६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए । रासस

images
प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - ०६:४०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology