Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

दैनिकी न्यूज

१२, कार्तिक २०७७
वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण
images

काठमाडौं । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनको मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेश प्रसाईलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - १०:४९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology