Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मुख्यसचिव वैरागी कोरोना संक्रमित

मुख्यसचिव वैरागी कोरोना संक्रमित

दैनिकी न्यूज

१३, कार्तिक २०७७
मुख्यसचिव वैरागी कोरोना संक्रमित
images

काठमाडौँ । मुख्यसचिव शंकरदास वैरागीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

बुधबार ट्वीटमार्फत मुख्यसचिव वैरागीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘मलाई कोरोना भाइरस ९कोभिड( १९० पोजिटिभ देखिएको छ ।’

मुख्यसचिव वैरागीले केही दिनयता आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - ०६:४५:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology