Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण

रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण

दैनिकी न्यूज

१३, कार्तिक २०७७
रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण
images

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूहरु दुवै जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

मंगलबाररातिदेखि सामान्य ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पौडेल दुवैजनाको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी गराएका छन् । उनले आफूहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - ०९:४३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology