Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

दैनिकी न्यूज

१४, कार्तिक २०७७
काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण
images

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहाललाई कोरोना संक्रमण (कोभिड–१९) भएको छ । दाहाललाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । टाउको दुखेपछि पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट बुधबार पोजेटिभ आएको हो । उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण भने देखिएको छैन ।

दाहालकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको छ । दुबै जना होम आइसोलेसन बसेका छन् ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - ०६:४९:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology