Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

दैनिकी न्यूज

१६, कार्तिक २०७७
बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
images

ताप्लेजुङ । ताप्लेजुङमा दुई बालिकामाथि जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आफ्नै नाता पर्नेबाट करणीको प्रयास भएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा सिदिङ्वा ४, साब्लाखु मादिबुङ बस्ने १८ वर्षीय आइन्द्रहाङ लिम्बू र आठराइ त्रिवेणी गाउँपालिका २ बस्ने २५ वर्षीय बालकृष्ण माबो लिम्बू छन् । रासस

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - ०६:३१:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology