ललितपुर । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ललितपुर जिल्ला सेक्रेटरी प्रहरीले पक्राउ परेका छन् ।
जिल्ला सेक्रेटरी सावित्री अधिकारी विदुषीलाई ललितपुरको पाटनबाट शनिबार प्रहरीले प्रकाउ गरेको हो ।
महानगरी प्रहरी परिसर ललितपुरका प्रमुख एएसपी टेकप्रसाद राई विरुद्ध बक्तव्य जारी गरेका थिए ।
अधिकारी विरुद्ध परिसरमा विस्फोटक पदार्थ सम्बन्धी मुद्धा विचाराधिन अवस्थामा रहेको एसएसपी राईले दैनिकीन्युजलाई बताए ।