Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना संक्रमण भएर मृत्यु हुने संख्या हजार नजिक

कोरोना संक्रमण भएर मृत्यु हुने संख्या हजार नजिक

दैनिकी न्यूज

१७, कार्तिक २०७७
कोरोना संक्रमण भएर मृत्यु हुने संख्या हजार नजिक
images

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । याेसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ । सोमबार देशभरि २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - १८:३१:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology