Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा आज थपिए १ हजार ३९८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज थपिए १ हजार ३९८ कोरोना संक्रमित

दैनिकी न्यूज

२०, कार्तिक २०७७
काठमाडौं उपत्यकामा आज थपिए १ हजार ३९८ कोरोना संक्रमित
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३९८ कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।


काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० जना नयाँ संक्रमित थपिएका हुन् । 

यस्तै काठमाडौंमा १६ हजार ३३१ भक्तपुरमा १२ सय ४८ र ललितपुरमा २२ सय ७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। हालसम्म कोरोनाबाट काठमाडौंमा २५९ ,भक्तपुरमा ६९ र ललितपुरमा ६५ जनाको मृत्यु भएको छ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - १८:५६:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology