Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा थपिए १३ सय ३८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १३ सय ३८ कोरोना संक्रमित

दैनिकी न्यूज

२१, कार्तिक २०७७
काठमाडौं उपत्यकामा थपिए १३ सय ३८ कोरोना संक्रमित
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३३८ कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ५७० महिला र ७६८ पुरुष रहेका छन् ।


काठमाडौंमा १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना नयाँ संक्रमित थपिएका हुन् ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७७ शुक्रवार - १८:२६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology