Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना हटस्पट उपत्यकामा कस्तो छ संक्रमणको पछिल्लो अवस्था

कोरोना हटस्पट उपत्यकामा कस्तो छ संक्रमणको पछिल्लो अवस्था

दैनिकी न्यूज

२२, कार्तिक २०७७
कोरोना हटस्पट उपत्यकामा कस्तो छ संक्रमणको पछिल्लो अवस्था
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५१२ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा ६२५ महिला र ८८७ पुरुष रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९०, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार २ हजार ७५३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७७ शनिवार - १७:०१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology