Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा ३ सय ३९ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३ सय ३९ नयाँ कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

२, मंसिर २०७७
काठमाडौं उपत्यकामा ३ सय ३९ नयाँ कोरोना संक्रमित थपिए
images

काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा थप ३ सय ३९ नयाँ कोरोना भाइरसका फेला फेला परेका छन् । २४ घण्टामा उपत्यकामा फेला परेकामध्ये १ सय ४६ महिला र पुरुष १ सय ९३ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ३९ संक्रमित थपिएका हुन् ।

यो सहित काठमाडौंमा ७८ हजार ९ सय ३९, जना, ललितपुरमा ११ हजार ४ सय ७१, भक्तपुरमा ७ हजार १ सय ४२ जना संक्रमित पुगेका छन् ।

images
प्रकाशित मिति :मंसिर २, २०७७ मंगलवार - १७:४६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology