Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रतिनिधिसभा भंग

प्रतिनिधिसभा भंग

दैनिकी न्यूज

५, पौष २०७७
प्रतिनिधिसभा भंग
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ ।

Samsad-Bigathan.jpg

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - १४:४३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology