Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नविल बैंकको साधारण सभा पुस २९ गते

नविल बैंकको साधारण सभा पुस २९ गते

दैनिकी न्यूज

८, पौष २०७७
नविल बैंकको साधारण सभा पुस २९ गते
images

काठमाडौं । नविल बैंक लिमिटेडले पुस २९ गते बुधबार ३६औं वार्षिक साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले प्रस्तावित १.७६ प्रतिशत नगद लाभांश र ३३.५ प्रतिशत बोनश शेयर पारित गर्ने छ । सभाले चुक्तपुँजी १३ अर्ब ४८ करोड रुपैयाँबाट वृद्धि गरी १४ अर्ब रुपैयाँ पु¥याउँने प्रस्ताव पनि पारित गर्नेछ भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै नगद लाभांश तथा बोनश शेयर प्रयोजनको लागि पुस १५ गते शेयरधनी दर्ता पुस्तिका बन्द रहने छ । 

images
प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - ०७:३०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology