Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा आज ३९८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३९८ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

१४, पौष २०७७
काठमाडौं उपत्यकामा आज ३९८ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । काठमाडौं उपत्यकामा आज ३९८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३२४, भक्तपुरमा २२ र ललितपुरमा ५२ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९६ हजार ५०१ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ८२५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १५ हजार १६९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख २१ हजार १४४ पुगेको छ ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - १६:३०:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology