Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कति प्रस्ताव गर्यो शिखर इन्स्योरेन्सले लाभांश ?

कति प्रस्ताव गर्यो शिखर इन्स्योरेन्सले लाभांश ?

दैनिकी न्यूज

२१, पौष २०७७
कति प्रस्ताव गर्यो शिखर इन्स्योरेन्सले लाभांश ?
images

काठमाडौं । शिखर इन्स्येरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २० गते बसेको संचालक समितिको २३८ औं बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

 

जस अनुसार कम्पनीले ३६.१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.९ प्रतिशत नगद गरि कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

कम्पनीको उक्त प्रस्ताव बीमा समितिको स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको छ ।

1.PNG

 

images
प्रकाशित मिति :पौष २१, २०७७ मंगलवार - १०:४०:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology