Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेरुडे लघुवित्तको लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

नेरुडे लघुवित्तको लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

२६, पौष २०७७
नेरुडे लघुवित्तको लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । नेरुडे लघुवित्तले गत आर्थिक वर्ष २०७६–०७७ को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको पुस २४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। 

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - १२:३३:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology