Logo

बुधवार, श्रावण २७ गते २०८३

images

दैनिकीन्युजका सम्पादक कार्की सहित ३५ पत्रकारलाई लेखनवृत्ति पत्रकारिता सम्मान

दैनिकीन्युजका सम्पादक कार्की सहित ३५ पत्रकारलाई लेखनवृत्ति पत्रकारिता सम्मान

दैनिकी न्यूज

७, माघ २०७७
दैनिकीन्युजका सम्पादक कार्की सहित ३५ पत्रकारलाई लेखनवृत्ति पत्रकारिता सम्मान
images

काठमाडौं । कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान दैनिकीन्युजका सम्पादक रामहरि कार्की सहित ३५ जना पत्रकारहरूलाई प्रदान गरिने भएको छ । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीको साझा संस्था एनआरएनए अष्ट्रेलियाको सहयोग एवम् नेपाल पत्रकार महासंघसँगको सहकार्यमा लेखनवृत्ति पत्रकार सम्मान प्रदान गर्न लागिएको हो ।

महासंघका अनुसार उनीहरुलाई नगद १० हजार र सम्मानपत्रसहित सम्मान गरिने छ ।

यी हुन् सम्मानित हुने पत्रकारहरू

१. इश्वरी बराल, थाहा सञ्चार नेटवर्क, काठमाडौं

२. प्रकाश पन्त, बीबीसी नेपाली सेवा, सुर्खेत

३. पूर्णचन्द्र घिमिरे, रेडियो नेपाल, काठमाडौं

४. बिनु तिम्सिना, नेपाल टेलिभिजन, मोरङ

५. इन्द्रप्रसाद पौडेल, कान्तिपुर टेलिभिजन, कास्की

६. नरेन्द्र मानन्धर, इमेज च्यानल, काठमाडौं प्रतिष्ठान

७. सिर्जना बराल, हिमालय टिभी, अष्ट्रेलिया

८. बिज्जु महर्जन, कान्तिपुर दैनिक, फोटो पत्रकार

९. दमन राई, नागरिक दैनिक, खोटाङ

१०. फातिमा बानु, कान्तिपुर दैनिक, काठमाडौं

११. जिवन लामा, नेपाल समाचारपत्र दैनिक, दोलखा

१२. लक्ष्मी बस्नेत, हिमाल खबर पत्रिका, काठमाडौं

१३. खेमराज वली, अनलाइनखबर, अष्ट्रेलिया

१४. ललित बुढा, सुर्खेत

१५. नरहरी सापकोटा, नागरिक दैनिक, गोरखा

१६. शंकर धामी, दार्चुला सन्देश दैनिक

१७. सरोज ढुंगेल, गोरखापत्र दैनिक, काठमाडौं

१८. शिवराज भट्ट, अन्नपूर्ण पोष्ट, कैलाली

१९. राधेश्याम खतिवडा, चितवन पोष्ट, चितवन

२०. चन्दमणि भट्टराई, काठमाडौं अनलाइन

२१. डुन्डुराज आचार्य, न्यूज कारोबार अनलाइन

२२. धु्रव लम्साल, राजधानी दैनिक, काठमाडौं

२३. नमिन ढकाल, लोक सन्देश अनलाइन, इलाम

२४. फणीन्द्र फुयाँल, झिल्को अनलाइन, काठमाडौं

२५. रामहरी कार्की, दैनिकी न्यूज अनलाइन, ललितपुर

२६. संगीन शर्मा, काँचुली खबर अनलाइन, बाँके

२७. शिवराज योगी, अक्षरपाटि अनलाइन, काठमाडौं

२८. सिर्जना तिम्सिना, मिर्मिरे अनलाइन, काठमाडौं

२९. सुरेश बिडारी, अनलाइनखबर डटकम, पर्सा

३०. भगवती थापा, रासस, भक्तपुर

३१. रामकृष्ण लामिछाने, पर्वत

३२. महेश्वर गौतम, राजधानी दैनिक

३३. पोषनाथ अधिकारी, धादिङ

३४. शिव सिलवाल, एनटिभी धादिङ

३५. श्रीजनकुमार झा, काठमाडौं ।

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - २२:०३:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology