Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर नेप्सेमा सूचीकृत

नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

२९, माघ २०७७
नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको २० करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि कारोबारमा आउनेगरी बैंकको शेयर सूचीकरण गरेको हो। नेप्सेमा कुनै एउटा कम्पनीको सूचीकृत सेयर संख्या यो हालसम्मकै उच्च हो ।

पहिलो शेयर कारोबारको लागि ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ।

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - १६:५८:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology