Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

६, फाल्गुण २०७७
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (विहीबार) पनि घटेको छ । बुधबार सुनको भाउ तोलामा ८९ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८९ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ तोलामा ८९ हजार ७५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदीको भाउ तोलामा १ हजार ३४० मा कारोबार भएकोमा आज घटेर तोलामा १ हजार ३३५ पुगेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - ११:५२:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology