Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज नेप्सेमा २ ओटा कम्पनीको शेयरमूल्य समायोजन

आज नेप्सेमा २ ओटा कम्पनीको शेयरमूल्य समायोजन

दैनिकी न्यूज

७, फाल्गुण २०७७
आज नेप्सेमा २ ओटा कम्पनीको शेयरमूल्य समायोजन
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार दुई ओटा कम्पनीको मूल्य समायोजन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको हो ।

नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २ हजार ५०५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, नेप्सेले नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य १ हजार ३६४ रुपैयाँ तोकेको छ । कम्पनीको बिहीवार शेयरमूल्य १ हजार ४४३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । 

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - १०:५२:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology