Logo

सोमवार, श्रावण २५ गते २०८३

images

११ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

११ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

दैनिकी न्यूज

११, फाल्गुण २०७७
११ लाख कित्ता बढी बोनस शेयर सुचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार ११ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार २ कम्पनीको कुल ११ लाख ६० हजार ४ सय ४६ दशमलव ९७ कित्ता शेयर सुचिकृत भएको हो ।

आज आईसीएफसी फाइनान्सको १०.५० प्रतिशतले हुन आउने ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनस शेयर र स्पर्श लघुवित्तको १९.५० प्रतिशतले हुन आउने १ लाख ८२ हजार ८ सय ८ दशमलव ९७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २१:०५:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology