Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ७७ जनामा कोरोना संक्रमण पुष्टि

आज ७७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

८, चैत्र २०७७
आज ७७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । नेपालमा आज थप ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ।

पछिल्लो २४ घन्टामा १०६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ९२१ पुगेको छ।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - २१:२८:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology