Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज घट्यो सुनको भाउ, कतिमा हुँदैंछ कारोबार ?

आज घट्यो सुनको भाउ, कतिमा हुँदैंछ कारोबार ?

दैनिकी न्यूज

९, चैत्र २०७७
आज घट्यो सुनको भाउ, कतिमा हुँदैंछ कारोबार ?
images

काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । सोमबार सुन तोलामा ८७ हजारमा कारोबार हुने गरी भाउ निर्धारण भएको छ । आइतबार छापवाला सुन तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार ५५० मा कारोबार भैरहेको छ । आइतबार तेजाबी सुन तोलामा ८६ हजार ७५० मा कारोबार भएको थियो ।

चाँदीको भाउ आज २० रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार २६० मा कारोबार हुने गरी भाउ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - १०:५८:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology