Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सोमबार राती भुकम्प गयो

सोमबार राती भुकम्प गयो

दैनिकी न्यूज

२३, चैत्र २०७७
सोमबार राती भुकम्प गयो
images

काठमाडौं । नेपालको पुर्वी पहाडी जिल्लासहित काठमाडौं उपत्यकामा भुकम्पको कम्पन महसुस भएको छ । भारतको पश्चिम बंगालको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु भएर सोमबार राति भूकम्प गएको हो । सोमबार राति ९ बजेर ४ मिनेटमा ५.८ रेक्टरको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले जानकारी दिइन् । भुकम्पको झड्का महसुस भएपनी क्षतिको विवरण सार्वजनिक भएको छैन ।

images
प्रकाशित मिति :चैत्र २३, २०७७ सोमवार - २३:५३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology