Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

वित्तीय संस्था र विवाहका सवारीमा पास आवश्यक नपर्ने

वित्तीय संस्था र विवाहका सवारीमा पास आवश्यक नपर्ने

दैनिकी न्यूज

१५, बैशाख २०७८
वित्तीय संस्था र विवाहका सवारीमा पास आवश्यक नपर्ने
images

काठमाडौं । बैशाख १६ गतेबाट जारी निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी आदेशमा मंगलबार संशोधन गरी सो व्यबस्था गरेको हो । साथै विवाहमा सहभागी हुन व्यानर र दुलाह दुलही सहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था पनि गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख १५, २०७८ बुधवार - ०५:३२:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology